IME Life
GBIME

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ३३ अंकले बढेर २,०४३ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको शयर कारोबार हुँदा सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९० रुपैयाँ रहेको छ ।

त्यस्तै, एलआइसी नेपालको ११ करोड ५३ लाख रुपैयाँको शयर कारोबार भएको छ । सिभिल बैंकको १० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS