Connect IPS
IME Life

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम २ अर्ब १७ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ३३ अंकले बढेर २,०४३ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको शयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९० रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालको ११ करोड ५३ लाख रुपैयाँको शयर कारोबार भएको छ । सिभिल बैंकको १० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एलआइसी नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् । सिभिल बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै एनसीसी बैंक डिबेञ्चर २०८६ का इकाइधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS