IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ४६ दशमलव ८ अंकले घट्दा २०३० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानीमा बैकको प्रोमोटर शेयर कारोबार भएको छ । बैंकको कुल ३० करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण काबेली पावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सिभम सिमेन्टको १० करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै हिमालयन डिष्टिलरीको १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार हुँदा अप्पर तामाकोशीको भने ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS