Connect IPS
IME Life

एलआइसी नेपालको बीमा प्रिमियम अब खल्तीबाट भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआएइसी नेपाल र खल्तीबीच सहकार्य भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई बीमा प्रिमियम भुक्तानीमा सहज बनाउन एलआइसी नेपालसँग सहकार्य गरेको जनाएको छ ।

यसअघि विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआइसी नेपालको बीमा प्रिमियम भुक्तानीको नयाँ सुविधा थप गरेको हो । यससँगै खल्ती प्रयोगकर्ताले आफ्नो प्रिमियम भुक्तानीमा सहजता पाउने खल्तीले जनाएको छ ।

Prabhu
Crest

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरुले नेपाल लाइफको बेवसाइटमा गई भुक्तानी विधिको रुपमा खल्तीको प्रयोग गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS