SKIP THIS

MLBL
IME Life
Beema Board

सुपर मार्दी हाइड्रोपावरले ३१ करोड ५० लाखको आइपिओ निष्काशन गर्दै, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुपर मार्दी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले कास्की जिल्लामा ४४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

आयोजनाको कुल लागत ७ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत रकम बैंककिङ कर्जा र २५ प्रतिशत शेयर पूँजी रहनेछ । आइपिओ निष्काशन पछि कुल चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहनेछ । कम्पनीले आइपिओ निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपि आइआर डबल बि’ प्राप्त गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS