IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कमाउने दश कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ९ दशमलव ७५ अंकले घट्दा कारोबार रकम भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रहेको छ । आज सर्किट ब्रेक लगाउँदा सबैभन्दा धेरै सिवाइसी नेपालका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, आज ङादी ग्रुप पावरका लगानीकर्ताले धेरै कमाएका छन् । ङादी ग्रुपको शेयर ९ दशमलव ९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर २८९ दशमलव ९० रुपैयाँ कामय भएको छ । साथै सामलिङ पावरको शेयर ७ दशमलव ७० प्रतिशतले बृद्धि भएको छ भने साल्ट ट्रेडिङको शेयर ६ दशमलव ८५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर ४ हजार २६३ रुपयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS