IME Life
Beema Board

लगातार सुधारिएको बजारमा नाफा बुक गर्दा ९ अंकको करेक्सन, ठुला लगानीकर्ताको प्रवेश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विगत दुई सातादेखि सर्वाधिक तल्लो विन्दुबाट लगातार उकालो लाग्ने क्रममा आज भने ब्रेक लागेको छ । लगानीकर्ताले नाफा बुक गर्दा आज ९ अंकले घटेको छ । असार ९ गतेदेखि शेयर बजार सुधार हुने क्रममा २५० अंकसम्मक सुधार देखिएको छ ।

आज सोमबार पनि कारोबार खुल्ने वित्तीकै सुधार भएको थियो । एक बजेतिर नेप्से सूचक अधिकतम २०४१ अंकसम्म पुग्यो । यस अवधिमा ५० अंक भन्दा माथिको सुधार थियो । कारोबारको अन्तिम घण्टामा झण्डै ३० अंकले घटिसकेको थियो । तर अन्तिम मिनेटमा केहि बाउन्स ब्याक हुँदा ९ अंक भन्दा धेरैले घट्न सकेन ।

Prabhu
Crest

आजै अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेका छन् भने ठुला लगानीकर्ताले शेयर उठाउन थालेका छन् । पछि ७/८ महिना यताकै सर्वाधिक धेरैको कारोबार भएको छ । आज सोमबार मात्रै ४ अर्ब ३४ करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

आज सर्वाधिक धेरै सिवाइसिएल र ङादी ग्रपको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको सर्वाधिक धेरै कारोबार भएको छ । अझै केहि समय शेयर बजार सुधार हुन सक्ने भन्दै आज ठुला लगानीकर्ताले शेयर उठाएका छन् ।

बजार धेरै नै तल्लो विन्दुमा झरेकाले अव बजार सुधारमा अवसर रहेको भन्दै उनिहरुले खरिद गर्न थालेका हुन् । यदि मौद्रिक नीति शेयर बजार प्रतिकुल आयो भने बजार धेरै तल झर्छ अन्यथा अझै बजार सुधार हुने लगानीकर्ताको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS