IME Life
GBIME

म्यानेजमेन्ट एशोसियन अफ नेपालमा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । म्यानेजमेन्ट एशोसियन अफ नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ डिरेक्टर तथा डिरेक्टरमा एडमिन तथा फाइनान्सका लागि कर्मचारीको माग गरेको जनाएको छ । एक्जुकेटिभ डिरेक्टरका लागि उमेर ३५ वर्षदेखि ५० वर्ष ननाघेको हुनुपर्नेछ भने एडमिन तथा फाइनान्सका लागि पनि सोही यमेर हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS