Connect IPS
IME Life

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा घिमिरे नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओ (प्रमुख कार्यकारी अधिकृत)मा रमेश घिमिरे नियुक्त भएका छन्। असार १४ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई कोषको सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदमा रमेश घिमिरे , कविराज अधिकारी र रमेश दाहाललाई सिफारिस गरेको मध्ये घिमिरेलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS