Connect IPS
IME Life

परिसूचक ९४ अंकले बढ्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शयरमुल्य २०३ रुपैयाँ रहेको छ ।

हिमालयन डिष्लिरीको ८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ८ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS