काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले सविन हुमागाईलाई मृत्यु वापतको ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उनले कम्पनीमा २०७६ कार्तिकमा बीमा गरेका थिए । उनको क्यान्सर रोगका कारण मृत्यु भएको हो । उनेले कम्पनीमा ३७ लाख बीमाङकको बीमा गरेका थिए । उनले ३ लाख ८७ हजार १४८ रुपैयाँ प्रिमियम तिरेका थिए ।
यूनियन लाइफद्धारा ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...