Connect IPS
IME Life

नेप्सेमा विकास ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

२०८१ “ङ” नामक विकास ऋणपत्र दुई वर्षको लागि १० अर्ब बराबरको, २०८१ “च” नामक विकास ऋणपत्र दुई वर्षको २ अर्ब बराबरको र २०८३ “छ” नामक विकास ऋणपत्र चार वर्षको लागि १५ अर्ब गरेर कुल ३५ अर्ब विकास ऋणपत्र सूचिकृत भएको हो ।

Prabhu
Crest

राष्ट्र बैंकले २०८१ “ङ” नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव १४ प्रतिशत ब्याजदरमा जेठ ६ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८१ जेठ ६ गते हुनेछ । त्यसैगरी २०८१ “च” नामक विकास ऋणपत्रको वार्षिक ९ दशलमव १३ प्रतिशत ब्याजदरमा जेठ १३ गते निष्कासन भएको थियो ।

ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ १३ गते हुनेछ । त्यसैगरी २०८३ “छ” नामक ऋणपत्रको वार्षिक ९ दशमलव २० प्रतिशत ब्याजदरमा जेठ २५ गते निष्काशन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ २५ गते हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS