Connect IPS
IME Life

कामना सेवाको केएस ई–मोबाइलमा अब नेपाल–पे क्युआर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस ई–मोबाइलमा एकीकृत गरिएको छ । बैंकले २०७९ साल असार ९ गते बिहीबारबाट नेपाल–पे क्युआरका मर्चेन्टहरुलाई केएस ई–मोबाइलमाको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, नेपाल–पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्युआर पेमेन्ट प्रयोग गरी नेपाल–पे क्युआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS