काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन चयन भएकी छिन् । संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन चयन
![](https://insurancekhabar.com/wp-content/uploads/2022/05/prabhu-insurance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)