Connect IPS
IME Life

बीमितहरुलाई परिपक्व बीमालेखको दाबी भुक्तानी लिन एलआइसी नेपालको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले आफ्ना बीमितहरुलाई दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीमा बीमा गरी बीमालेख परिपक्व भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्व दाबी एवम जीवित लाभ दाबी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुले कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीको नजिकैको जुनसुकै शाखा कार्यालय अथवा प्रधान कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ । यस कम्पनीको सबै किसिमको दाबी भुक्तानी विद्युतिय माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS