Connect IPS
IME Life

प्रदेश सरकारको सामूहिक विपद बीमा कार्यक्रमबाट सुदूरपश्चिमवासीलाइ राहत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको सामूहिक विपद बीमा कार्यक्रमका कारण प्राकृतिक विपदमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन प्रभावकारी देखिएको छ ।

प्रायः बाढी पहिरोको जोखिम भइरहने सुदूरपश्चिमको विकट पहाडी जिल्लाहरुमा वर्षेनी एक सयभन्दा बढी सर्वसाधारणको बाढी पहिरोमा परेर मृत्यु हुने गरेको छ ।

Prabhu
Crest

प्रदेश सरकारले बाढीपहिरो, भूकम्प, हावाहुरी, आगलागी, चट्याङ, हिमपहिरो र असिनाबाट मृत्यु हुने व्यक्तिको परिवारलाई बीमा कार्यक्रममार्फत् २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पाउँछन् ।

बीमा कार्यक्रम लागू गरेको करिब २९ महिनाको अवधिमा ९५ जनाले मृतकको परिवारले बीमा दाबीवापतको रकम प्राप्त गरेका छन् । मृतकको संख्या यो भन्दा बढी भएपनि दाबी नपरेको तथा दाबी परेकाहरुको पनि पर्याप्त कागजप्रमाण उपलब्ध नभएको हुँदा दाबी भुक्तानी तुलनात्मकरुपमा थोरै भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार प्राकृतिक विपदका कारण चालू आर्थिक वर्ष ०७८।७९ को जेठ मसान्तसम्ममा ५४ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ८५ जनाले ज्यान गुमाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS