काठमाडौं । नेपाल फाइनान्स कम्पनीको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्काशन तथा विक्री गरेको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद शेयर बाडँफाँड गरेको हो ।
कम्पनीले उक्त शेयर असार ५ गते बाँडफाँड गरेको हो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।