IME Life
GBIME

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपंक्षी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।

बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति जेष्ठ २९, ३० र ३१  गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले  प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS