Connect IPS
IME Life

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको अवितरित हकप्रद शेयर असार ५ गते आइतबार बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ४९ हजार ३२६ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गते देखि विक्री खुला गरेको थियो ।कम्पनीको अन्तिम मूल्य २४० रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर बापतको रकम असार ८ गते बुधबारदेखि फिर्ता हुने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS