IME Life
Beema Board

नेपाल बैंकको सञ्चालकमा शर्मा नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सह सचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा यसअघि रहेका रितेश कुमार शाक्यको स्थानमा शर्मा नियुक्त भएका हुन् ।

गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS