काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव कृष्णचन्द्र काफ्ले मनोनित भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जेठ २६ गते काफ्लेको नियुक्ति सम्बन्धि जानकारी गराएको थियो ।
काफ्ले अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा मनोनयन भएका हुन् । सञ्चालक काफ्लेलालई कम्पनीका अध्यक्ष उमेश चन्द्र उपाध्यायले असार २ गते नै पद तथा गोपनियताको सपथ ग्रहण गराइसकेकाछन् ।
beb2da97885eb5d2fbaae6f76c478e84