Connect IPS
IME Life

१ अर्ब मुद्दती निक्षेपका लागी निक्षेप कोषले जारी गरेको सूचनामा त्रुटी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै १ वर्षे अवधिको लागी मुद्दती निक्षेप स्वीकार्नको लागी इच्छुक वाणिज्य बैंकहरुसँग प्रस्ताव माग गरेको छ ।

निक्षेप स्वीकार्नको लागी प्रस्ताव पेश गर्ने वाणिज्य बैंक संचालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्ने र लगातार पाँच वर्षदेखि नाफामा रहेको भन्ने उल्लेख गरेर विरोधाभाषपूर्ण शर्त राखेको छ । संचालनमा आएको दुई वर्ष पुरा भएको बैंकले लगातार पाँच वर्षदेखि मुनाफा आर्जन गर्न कसैगरी पनि संभव हुँदैन ।

Prabhu
Crest

कोषले नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको र निष्कृय कर्जा कुल कर्जा सापटको ३ प्रतिशत भन्दा कम हुनुपर्ने तथा खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ ।

Invesetment-Notice-3061 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS