IME Life
Beema Board

सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि सेडुल बनायो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि सेडुल बनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा कोरोना बीमाको रकम भुक्तानीका लागि सेडुल तयार भएको बताएका हुन् ।

कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा समिति र बीमा कम्पनीमा छलफल भएको र उक्त छलफलपछि सेडुल बनेको उनले जानकारी गराएका छन् । दुवै पक्षसँगको छलफलले कोरोना बीमाको रकम भुक्तानीको व्यवस्था गरेको बताए ।

Prabhu
Crest

बीमा समितिले सरकार सँग कोरोना बीमाको दाबी भुक्तानीका लागि विभिन्न विकल्पहरु पेश गरेको थियो । तर पनि सरकारले वेवास्था गर्दै आएको छ । केहि दिन अगाडी अदालतले पनि बीमा कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि आदेश जारी गरेको थियो ।

अदालतले बीमा कम्पनीलाई दाबी भुक्तानी गर्ने निर्देशन दिने वित्तीकै अव बीमा कम्पनीहरुले पनि सरकारको विरुद्धमा मुद्दा दायर गर्ने निश्चित छ । यदि कम्पनीले मुद्दा हाल्यो भने सरकारले जसरी पनि तिर्नु पर्ने भएकाले सरकार दाबी भुक्तानीका लागि तातेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS