Connect IPS
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ५७ अंकले बढेर १,९७८ दशमलव ९४ को विन्दुमा कायम हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ०६ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभनदा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS