काठमाडौं । बागमति प्रदेश सरकारले बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने भएको छ । आज बागमति प्रदेशको बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बीमा कम्पनीहरुसंग सहकार्य गर्दै बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।