Connect IPS
IME Life

कर्णाली प्रदेश सरकारले कृषि तथा पशुपन्क्षी बीमा गराउँदा १० प्रतिशत अनुदान दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेश सरकारले कर्णाली बासीले कृषि तथा पशुपन्क्षी बीमा गराएमा १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले उक्त जानकारी दिएका हुन् ।

प्राकृतिक प्रकोप तथा विभिन्न रोगका किराबाट बालीनाली तथा पशुपन्क्षीमा हुने क्षतिलाई परिपूर्ण गर्न कृषि तथा पशुपन्क्षी बीमा गराउँदा प्रदेश सरकारले बीमा प्रिमियमको १० प्रतिशत अनुदान उपलब्ध गराउने अर्थमन्त्री विष्टले बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS