Connect IPS
IME Life

व्यवस्थापन विज्ञ पौडयाल बिएफआइएनको डेपुटी सिइओमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ,फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट(बिएफआइएन) को नायब प्रमुख कार्यकारी अधिकृतमा यादव पौडयाल नियुक्त भएका छन् । बिएफआइएनको शैक्षिक तर्फको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडयाललाई नियुक्त गरिएको हो ।

बिएफआइएनमा आबद्ध हुनु अघि उनी सेन्ट्रल म्यानेजमेन्ट अर्गनाइजेशन अफ नेपालमा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । व्यवस्थापन क्षेत्रमा लामो समय अनुभव हासिल गरेका पौडयालसँग नेपाल उद्योग परिसंघ, नेपाल व्यवस्थापन संघमा समेत काय गरेको अनुभव छ । उनीसँग शिक्षण पेशाको समेत अनुभव रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS