IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १,९६६ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेय। मुल्य ८६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंक अफ काडमाण्डूको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS