Connect IPS
IME Life

तिलक कोइराला तेस्रो पटक आमरण अनसनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूँजी बजार सुधार संघर्ष समिति मार्फत सञ्चालित आन्दोलन अन्तर्गत शेयर लगानी कर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेको छ । कोइरालाले पत्रकार सम्मेलन गर्दै आमरण अनसन सुरु भएको घोषणा गरेका हुन् ।

कोइराला सहित पूँजी बजार सुधार संघर्ष समितिले १९ बुँदे माग सहित आन्दोलन सुरु गरेका थिए । तर उक्त सडक आन्दोलनलाई सरकारलदे वेवास्त गरेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरिएको कोइरालाको भनाई छ । शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा वस्ने अनसन सरकारले माग सम्बोधन नगरेसम्म निरन्तर रहने छ ।

Prabhu
Crest

अनसन सुरु गरेका कोइराला आफू मधुमेहको विरामी भएको र केही दिन भोकै बस्दा शरिरमा ग्लुकोजको मात्रा कमी हुन गई स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने बताएका छन् । तथापी आफूहरुको माग सम्बोधन नभएसम्म निरन्तर अनसनमा बस्ने उनले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS