Connect IPS
IME Life

‘बजाज पाँचको पन्च’ योजना अन्तर्गत अधिकारिले जितिन १० लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजाज कम्पनीले नयाँ वर्षको अवसरमा बजाज पाँचको पन्च योजना अन्तर्गत तुलसा देवी अधिकारीले १० लाख रुपैयाँ जितेकी छिन् । उनले उर्लाबारी स्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् ।

कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । जेष्ठ २७ गते सोहि योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो ।

Prabhu
Crest

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लि रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS