Connect IPS
IME Life

१५ अंकले घट्यो नेप्से, ९९ करोड ८६ लाखको कारोबार हुँदा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २,०३२ दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै

उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसूचक १ दशमलव ४४ प्रतिशतले घटेको छ । आज दिनभरिमा २३० वटा कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार रुपैयाको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको ५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंक अफ काडमाण्डूको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । आँधिखोला लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS