Connect IPS
IME Life

एसएम इन्भेष्टमेन्टको साधारण सभा असार १९ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एसएम इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले असार १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा एमसी डोनाल्ड ब्यांक्वेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Prabhu
Crest

साथै, आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को साधारण सभा पारित गर्ने, सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS