Connect IPS
IME Life

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण हिसाव, नगद प्रवाहको प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७८/ ७९ को लागि बाह्य लेखापरीक्षक समेत नियुक्त गरेको छ । त्यसैगरी सभाले रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका सञ्चालकहरुको अनुमोदन गरेको छ ।

Prabhu
Crest

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले आगामी दिनमा निक्षेप तथा कर्जामा नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको बताए ।

कम्पनीले हाल २६ वटा शाखा र एउटा एक्स्टेन्सन काउण्टरसहित सात वटै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी वित्तीय कारोबार गर्दै आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS