Connect IPS
IME Life

एलआईसी नेपालले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालको लालबन्दी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले बागमती नगरपालिका ८,सर्लाही निवासी मृतक कपिल कामीको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो।

मृतकले ५४ वर्ष हुँदा बीमा गरेका थिए। पहिलो अर्धवार्षिक किस्ता वापत ९ हजार ८२५ रुपैयाँ मात्र भुक्तान गरेर बीमा गरेको २ महिना पछि उनको हृदयघात भई मृत्यु भएको थियो ।

Prabhu
Crest

बीमा दाबी वापतको रकम एलआईसी नेपालका जनकपुर प्रदेश प्रमुख सुजित ठाकुर,लालबन्दी शाखाका प्रबन्धक विश्वास दीप श्रेष्ठ,बरहथवा शाखाका प्रबन्धक प्रकाश कार्की अभिकर्ता एजेन्सी म्यानेजर परमेश्वर महतोको उपस्थितीमा मृतकको श्रीमति सावित्री देवी विश्वकर्मालाई हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS