Connect IPS
IME Life

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता भएको छ । कम्पनीले बीमाको पहुँचलाई स्थानी स्तरसम्म पुर्याउनका लागि सम्झौता गरेको जनाउको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महताले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न गरेको जनाएको छ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS