IME Life
GBIME

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ५८ अंकले घटेर २,०६२ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज ३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आज अरुण कावेली पावरको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS