काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले मानव संसाधन विभागका लागि अप टु असिस्टेन्ट म्यानेजरमा १ जना, लेगल डिपार्टमेन्टका लागि अप टु असिस्टेन्ट म्यानेजरमा १ जना, डिजिटल बैंकिङमा अप टु असिस्टेन्ट म्यानेजरमा १ जना, इन्चार्च जेनरल सर्भिस डिपार्टमेन्टमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि १ जना र कन्ट्रया्क्चुअल स्टाफका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार २ गतेभित्र आवेदन दिनुपर्नेछ ।