IME Life
GBIME

लुम्बिनी विकास बैंकका ग्राहकले अन्नपूर्ण केवलकारमा छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केवलकारबीच भएको सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिँदा १० प्रतिशत छुट पाउने छन् ।

Crest

पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको छ ।

लुम्बिनी विकास बैंकले हाल ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS