SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजार घटेपछि तात्यो सरकार, ४ जनाको उच्च स्तरीय धितोपत्र सम्बन्धी सुझाव समिति गठन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार घटेसँगै आत्तीएका लगानीकर्तालाई संबोधन गर्न सरकारले ४ जनाको उच्च स्तरीय धितोपत्र सम्बन्धी सुझाव समिति गठन गरेको छ । उक्त समितिमा अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र बीमा समितिका प्रतिनिधिहरु रहने छन् ।

अर्थमन्त्री शर्माले शेयर बजारमा देखिएका समस्या समाधानका लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र गभर्नर महाप्रसाद अधिकारी सँग छलफल गरेका छन् । तीन जनाको छलफल पछि शेयर बजारमा देखिएका समस्याको अध्ययन गर्न तथा समाधानका उपाय पहिल्याउन उक्त समिति गठन गर्ने निर्णय भएको हो ।

Prabhu
Crest

शेयर बजार लगातार ओरालो झरेसँगै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । लगानीकर्ताले प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायतका उच्च पदस्थ व्यक्तिहरुलाई लगातार भेटिरहेका छन् । शेयर बजारको सुधारका लागि लगानीकर्ताको सक्रियता बढे सँगै सरकारले पनि चासो व्यक्त गरेको छ । चासो व्यक्त सँगै सुधारका लागि आवस्यक पहल गर्ने अर्थमन्त्री शर्माले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS