IME Life
Beema Board

मौद्रिक नीति मार्फत शेयर बजारलाई संबोधन गर्ने अर्थमन्त्री शर्माको प्रतिवद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति मार्फत शेयर बजारलाई गरिनु पर्ने संबोधन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डको ३० औ वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै शर्माले लगानीकर्ताको गुनासोहरु संबोधन गर्ने बताएका हुन् ।

उनले भने ‘मौद्रिक नीतिमा समावेश भएका केहि विषयहरु छन् र त्यसमा केहि प्रश्नहरु छन्, गुनासोहरु छन् त्यसको पनि यथोचित संबोधन गर्नु पर्छ भन्ने मेरो मान्यता छ ।’ त्यसलाई संबोधन गरेर पूँजी बजार विकासमा संबोधन गर्नु पर्छ, उनले भने ।

Prabhu
Crest

शेयर बजारको विकासका लागि नियमनकारी निकायहरुको उचित समन्वयको खाचो रहेको शर्माको धारणा रहेको छ । उनले सम्पुर्ण नियमनकारी निकायहरुलाई उचित समन्वयन गर्न समेत निर्देशन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS