काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप अफिसर र म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । बैंकले अब खोल्न लागेको चितवन तथा पालुङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २४ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।