IME Life
Beema Board

किसान लघुवित्तमा निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी शाहलाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र बहादुर शाह नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले दिएको राजीनामा स्वीकृत गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई निमित्त सीईओको जिम्मेवार दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले दिएको राजिनामालाई कम्पनीले जेठ २१ गते सेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS