IME Life
Beema Board

नेशनल लाइफद्धारा एमडीआरटी बन्न सफल अभिकर्तालाई सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी बिजेता बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ । विर्तामोडस्थित होटल किङ्ग्स्बेरिमा  एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको कार्यक्रममा १५ जना उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान गरेका थिए । साथै एमडीआरटी, सिओटी, टिओटी जस्ता उत्कृष्ट टाइटल कसरी हाँसिल गर्ने भन्नेबारे तालिम प्रदान गरिएको थयो । साथै कम्पनीका प्रमुख अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला,ब्लेजर कोट र सम्मान पत्र प्रदान गरेका थिए ।

Prabhu
Crest

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले विभिन्न विषयमा तालिम प्रदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS