IME Life
Beema Board

भारतमा निर्जीवन बीमकले नयाँ बीमालेखको लागी पूर्व स्वीकृति लिनु नपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय बीमा कम्पनीहरुले स्वास्थ्य बीमा योजना र अधिकांश निर्जीवन बीमा योजनाहरु लागू गर्नको लागी पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । भारतीय बीमा नियामक आइआरडिएआईले आफ्नो वेबसाइटमा सार्वजनिक सूचना जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुले कुनै पनि स्वास्थ्य बीमा योजना र अन्य बीमा योजनाहरु प्रचलनमा ल्याउनु अघि पूर्व स्वीकृति लिनु नपर्ने उल्लेख गरेको छ ।

यो नयाँ नियमका कारण बीमा कम्पनीहरुले बजार माग अनुसार छिटोछरितो बीमा योजनाहरु तयार पारेर प्रचलनमा ल्याउन सहज हुने आइआरडिएआइको अपेक्षा छ ।

Prabhu
Crest

नियामकले बीमा क्षेत्रले यो अवसरलाई अनुकूलित र नवीन विशेषताको बीमालेख तयार पार्न बजारको चलायमान आवश्यकतालाई सम्बोधन गर्न बीमितहरुलाई उपलब्ध विकल्पको दायरता बिस्तार गर्न प्रयोग गर्ने अपेक्षा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS