GBIME
IME Life

साताको अन्तिम दिन यी हुन् टप टेन कारोबार गर्ने कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ३३ दशमलब ७६ प्रतिशतले घटेर २०७८ दशमलब ७० को विन्दुमा कायम भएको छ । आज कुल १ खर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा आज यी १० कम्पनीहरुले भने राम्रो कारोबार गरेको छ । जसमध्ये आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ । आज एनआइसी बैंकले ६२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज धेरै कारोबार गर्ने दोस्रो कम्पनीको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट रहेको छ । ट्रस्टले आज ४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । तेस्रो नम्बरमा भने हिमालयन डिष्टिलरी लिमिटेडको शेयर कारोबार भएको छ । आज हिमालयनले ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै अपि पावरको ३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS