GBIME
IME Life

आइएमई लाइफद्धारा उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई लक्षित गरी उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गरेको छ । एजेन्सी म्यानेजर ब्ल्याक डायमन ग्रुपले आफ्नो टिमलाई उत्प्रेरणा प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम भने  जेठ १४ र १५ गते सञ्चालन भएको थियो ।

इलामको कुटी डाँडा,हिल वुड रिसोर्टमा सञ्चालन गरिएको कार्यक्रममा प्रदेश १ मा सक्रिय १ सय जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । साथै कम्पनीको सिइओ कवि फुँयाल, सिएमओ कर्मराज पौडेल, प्रदेश प्रमुख मिलन दाहालको उपस्थिति रहेको थियो । साथै तालिम भने इश्वर श्रेष्ठले प्रदान गरेका थिए ।

SKYWELL
Crest

तालिमकै बीचमा एकैदिनमा एमडीआरटी बन्न सफल भएका सुरम खान थारुलाई सम्मान समेत गरिएको थिायो ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS