Connect IPS
IME Life

इन्फोमेरिक्स क्रेडिट रेटिङ्गको प्रथम वार्षिक साधारण सभा असार ९ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ९ गते गर्ने भएको छ । कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीको सभा बानेश्वर हाइट, काठमाडौंमा रहेको कार्यालयमा बिहान ११ बजेगर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र समितिको बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा सुविधाको विषयमा पनि आवश्यक छलफल गरी स्वीकृति प्रदान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS