IME Life
Beema Board

डिजेल पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम गरिएको छ ।

सरकारले पुर्वाधार कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँले घटाए सँगै आयल निगमले तत्कालका लागि मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्यमा लगातार बृद्धि हुँदा यसको प्रभाव नेपालमा पनि परेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS