IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ७ लाख ७५ हजार ९८२ कित्ता बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले २० औ वार्षिक साधारणसभाबाट चुक्ता पूँजी ७.३६८ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

कम्पनीको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बोनस शेयर सूचिकृत हुँदा कम्पनीको दोस्रो बजारमा शेयर मूल्य प्रति कित्ता ३९७ रुपैयाँ छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS