IME Life
Beema Board

बैंशाख महिनामा बीमा क्षेत्रको प्रगति विवरण : पहुँच ३६ प्रतिशत जनसंख्यामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बीमाको पहुँच ३६.२९ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५ प्रतिशत घटाएर म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४८ लाख १९ हजार जनसंख्याले बीमालेख खरिद गरेका छन् । त्यस्तै ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या म्यादि जीवन बीमालेख सहित एक करोड ९ लाख ४१ हजारले पोलिसी खरिद गरेको समितिले जनाएको छ ।

गत आर्थिक वर्षको बैशाख महिनामा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९२२ वटा रहेकोमा यस बैशाखसम्ममा ३३४८ वटा पुगेको छ । त्यस्तै बीमा कम्पनीहरुको कर्मचारी संख्या ११ हजार ८७५ जना पुगेका छन् ।

Prabhu
Crest

समिक्षा अवधिमा बैदेशिक रोजगार बीमालेख २० प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिमा ८ लाख ४५ हजार वटा पोलिसी जारी भएका छन् । निर्जीवन बीमालेख संख्या भने १.३१ प्रतिशतले घटेको छ ।

जीवन बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्दा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले एक खर्ब १० अर्ब रुपैयाँ आर्जन गर्दा निर्जीवनले ३१ अर्ब १९ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

Monthly-Report-Overall-2079-Baishakh_Nepali_MoF

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS